धवलागिरीका आमाहरुलाई कुखुराको चल्ला वितरण

विकल्प न्युज बेनी , जेठ २७ गते । म्याग्दीको दुर्गम धवलागिरीकाका आमाहरुलाई कुखुराको चल्ला वितरण गरिएको छ । आमा र बच्चाको पोषणमा सहयोग पु¥याउने उद्धेश्य सहित सुनौलो हजार दिनका आमाहरु गाउँपालिका अध्यक्ष कार्यक्रम अन्तर्गत गाउँपालिकाको आर्थिक सहयोग तथा मिलन म्याग्दी द्धारा सञ्चालित सुआहारा कार्यक्रमको सहजिकरणमा कुुखुराको चल्ला वितरण गरिएको हो । गाउँपालिकाको वडा नं २,४ … Continue reading धवलागिरीका आमाहरुलाई कुखुराको चल्ला वितरण